समाचार Archives | Page 794 of 6983 | Khabarhub Khabarhub

कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य : नेता कोइराला

भैरहवा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसकेको बताएका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित कांग्रेसको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने बताए । कार्यक्रममा नेता कोइरालाले सरकार जतिदिन राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता र राजनीतिक अवस्था कमजोर हुँदै जाने जिकिर गरे । कांग्रेसको नेतृत्वमा सरकार…