Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले जारी भएका अध्यादेशको प्रक्रियासँगै नियतमा पनि खोट रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता उनले सरकारको नियतमा खोट देखिएको बताएका हुन् । ‘यसबीचमा जारी भएका अध्यादेशहरुका प्रक्रिया मात्र होइन, नियतमा पनि हामीलाई शंका छ । भूमि तथा राष्ट्रिय निकुञ्ज तथा…