समाचार Archives | Page 82 of 7412 | Khabarhub Khabarhub

एक सांसदले बोलेका कुरामा संसद् अवरुद्ध गर्नु अनुचित : प्रवक्ता महत

काठमाडौं-  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कुनै एक सांसदले सदनमा बोलेका कुरालाई लिएर संसद् नै अवरुद्ध गर्नु उचित नहुने बताएका छन् । आइतबार सदन अवरुद्ध भएपछि संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले सदनमा सांसदहरूले धेरै विषयमा बोल्ने गरेको एक सांसदले बोलेको कुरालाई लिएर मात्रै संसद् अवरोध गर्नु उचित नभएको बताएका हुन् । माओवादी सशस्त्र…