Live on
Your Voice, Your Power
पोखरा – बेलायती राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया पोखरा पुगेका छन् । नेपाल भ्रमणका क्रममा आज पोखरा पुगेका उनीहरूलाई पोखराका मेयर धनराज आचार्य र कास्की प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले पोखरा विमानस्थलमा स्वागत गरेका थिए । स्वागतपछि मेयरले भने, 'पर्यटन राजधानी पोखरामा तपाईँहरूको आगमनलाई पोखरावासीहरू हर्ष र सम्मानका साथ स्वागत गर्दछौँ। तपाईँहरूको भ्रमणले द्विपक्षीय सम्बन्ध…