समाचार Archives | Page 852 of 7841 | Khabarhub Khabarhub

खानेपानी मन्त्री राईको सम्पत्ति : १० तोला सुन र १०० तोला चाँदी 

काठमाडौं– खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकारलाई बुझाएको सम्पत्ति विवरणअनुसार धनकुटा पाख्रिबासमा उनको अंशबाट प्राप्त ६७ रोपनी भन्दा बढी जग्गा रहेको छ । त्यस्तै राईसँग पैतृक सम्पत्तिबाट प्राप्त १० तोला सुन र १०० तोला चाँदी रहेको छ । राईको एभरेष्ट बैंकमा खाता भएपनि पैसा भने नभएको उनले विवरणमा उल्लेख गरेका छन् । उनले विवरणमा आफू ऋणी…