समाचार Archives | Page 854 of 6929 | Khabarhub Khabarhub

कोदो र धानमा रोग तथा कीरा लागेर बाली नष्ट

बलेवा– बागलुङका ग्रामीण क्षेत्रमा लगाइएको कोदो र धानमा रोग तथा कीरा लागेर बाली नष्ट भएको छ । जरा कुहिने, डाँठ सुक्नेजस्ता समस्या आएपछि किसानले उपचारको खोजी गरेका छन् ।  बागलुङ नगरपालिका आसपासका क्षेत्रमा सबैभन्दा धेरै बाली नष्ट हुने गरी रोगकीरा लागेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुवास सापकोटाले बताएका छन् । 'समस्या आएपछि हामीले ११ वडामा…