समाचार Archives | Page 853 of 6930 | Khabarhub Khabarhub

सफल प्रयोग हुन नसके संघीयता खारेज हुनसक्छ : नेता खनाल

जनकपुरधाम– पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता  झलनाथ खनालले सफल रुपमा प्रयोग हुन नसके संघीयता खारेज हुन सक्ने अभिव्यक्ति दिएका छन् ।  जनकपुरधाममा बुधबार सञ्चारकर्मीसँग उनले प्रयोगकै चरणमा रहेको संघीयता सफल रुपमा कार्यान्वयन नभए खारेज हुन सक्ने अभिव्यक्ति दिएका हुन् । आमनेपाली जनताका लागि फलदायी नभए देशकै लागि बोझ हुने संघीयता चाहेर वा नचाहेर पनि…