Live on
Your Voice, Your Power
काठमाडौं- गत जेठ १ गते संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोधका कार्यक्रम रोकेको थियो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपति आउँदा विरोध र अवरोध रोकेको कांग्रेसले त्यसपछि आन्दोलन जारी राख्यो । त्यसबेला कांग्रेसको अवरोधका कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरेबापद सरकारले…