समाचार Archives | Page 855 of 6980 | Khabarhub Khabarhub

कैलाली र कास्कीबाट लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौँ- कैलाली र कास्कीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका ४ राजीपुर खल्ला बजारस्थित सडकबाट अवैध लागूऔषध चरेसजस्तो देखिने पदार्थ ४ केजी ७ सय १० ग्राम र १८ हजार ५ सय भारतीय रूपैयाँसहित बझाङ सुर्मा गाउँपालिका ४ ठगुनडाँडा बस्ने ४४ वर्षीय सालीभान पुजारालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश…