समाचार Archives | Page 863 of 7128 | Khabarhub Khabarhub

धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गरौँ : नेता पौडेल

म्याग्दी– नेकपा (माओवादी केन्द्र)का सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उक्त पार्टीको बेनी नगर कमिटीले दसैँ तिहारलगायत चाडपर्वको अवसरमा आज बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले धार्मिक र सामाजिक सद्भाव खलबल्याउने तत्त्वप्रति सचेत रहनुपर्ने बताए ।  'मिलेर बसेको समाजमा सामाजिक सञ्जाल दुरुपयोग…