समाचार Archives | Page 87 of 7412 | Khabarhub Khabarhub

तिहाड जेलमा १५६ दिन बसेर रिहा भए अरविन्द केजरीवाल

काठमाडौं- भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल शुक्रबार रिहा भएका छन् । त्यहाँको सर्वोच्च अदालतबाट जमानत पाएसँगै १५६ दिन तिहाड जेलमा बिताएर केजरीवाल रिहा भएका हुन् । केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको हो । जमानत मिलेपछि केजरीवालको रिहाइको पत्र तिहाड जेलमा पुर्‍याइएको थियो।  उनी समग्रमा करिब ६ महिना लामो जेल जीवन गुजारेर रिहा भएका हुन्…