Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक केही बेरमा सुरू हुँदै छ । पोलिटब्युरो सदस्य एवम बागमती प्रदेश इन्चार्ज बिदुर सापकोटाको निधनमा हिजो स्थगित भएको बैठक आजबाट केही बेरमा सुरू हुन लागेको हो । यसअघि बसेका पोलिटब्युरो र स्थायी कमिटी बैठकले केन्द्रिय समितिको अजेन्डा तय गरेको थियो ।