समाचार Archives | Page 91 of 7412 | Khabarhub Khabarhub

दुप्चेश्वरमा बाढीले तीन झोलुङ्गे पुल बगायो, आवतजावत अवरुद्ध

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीमा गएराति आएको पहिरोले घ्याङ्फेदी आवतजावत गर्ने सडक अवरुद्ध भएको छ । तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउँदा एकबस्तीबाट अर्को बस्तीसँगको सम्पर्कसमेत टुटेको छ ।   घ्याङ्फेदी माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक प्रेम स्याङताङका अनुसार दुप्चेश्वर –७ शिखरबेँसीबाट दुप्चेश्वर – १ कुदुङस्थित घ्याङ्फेदी जाने मूल सडक…