Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै हुसनटार, खड्का गाउँ तथा थानकोट फिडरमा आजदेखि सोमबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार काठमाडौंको पाटीचोक, अमरज्योति, पुरानो हेल्थपोस्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतम गाउँ, असनटार, कंकाली,…