समाचार Archives | Page 921 of 7877 | Khabarhub Khabarhub

खानेपानीको समस्या अन्त्य गर्छौँ : मन्त्री राई

ओखलढुङ्गा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या दीर्घकालीनरूपमा अन्त्य गरिने बताएका छन् । आज सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री राईले पिउने पानीको  अभाव सधैँका लागि अन्त्य हुनेगरि सरकारले काम गरिरहेको बताएका हुन्  । मन्त्री राईले देशका कतिपय ठाउँमा अझै  खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै…