समाचार Archives | Page 939 of 7419 | Khabarhub Khabarhub

हाम्रो वास्तविकताका आधारमा संसद् अघि बढ्छ : सभामुख घिमिरे

काठमाडौँ– सभामुख देवराज घिमिरेले लोकतन्त्रको असल अभ्यासमा रहेका मुलुकबाट सिकेर हाम्रो आफ्नो वास्तविकताका आधारमा सदन र ससदीय समितिलाई अघि बढाइने बताएका छन् । आज १७औँ संघीय संसद् सेवा दिवसका अवसरमा आयोजित ‘संसद सेवाको प्रभावकारिता’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले मूलककै सर्वोच्च विधायिकीलाई विशिष्ट तुल्याउने गरी कार्यसम्पादन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिए। उनले भने, 'संसद सर्वोच्च विधायिकी…