समाचार Archives | Page 943 of 6980 | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक पुनः स्थगित

मनहरि– आजको लागि तय गरिएको बागमती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।  यसअघि गत असार २२ गते प्रदेश…