समाचार Archives | Page 946 of 6967 | Khabarhub Khabarhub

पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको मल्लरानी गाउँपालिका ४ खलंगा घर भई हाल काठमाडौं २६ सामाखुसी बस्ने २८ वर्षीय नवराज खड्का रहेका छन् । उनले वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिने भनेर सन्दीप परियारसँग तीन लाख रुपैयाँ लिएर फरार भएका थिए । काठमाडौं उपत्यका अपराध…