समाचार Archives | Page 967 of 6948 | Khabarhub Khabarhub

बागलुङका स्थानीय तहमा पशुपालन आयोजना सञ्चालन

बलेवा– बागलुङका स्थानीय तहले चालु आर्थिक वर्षमा पशुपक्षी तथा मत्स्यपालनका क्षेत्रमा साढे चार करोड बजेट खर्च गर्ने भएका छन् । स्थानीय तह आफैँले बनाएका नीति तथा कार्यक्रमको कार्यान्वयन र संघीय ससर्त अनुदान कार्यान्वयन गर्दा उक्त बजेट खर्च हुने भएको हो ।  जिल्लाका १० स्थानीय तहले पशुपक्षी तथा मत्स्यपालनका क्षेत्रमा तीन करोड ४३ लाख ८८ हजार…