समाचार Archives | Page 97 of 7855 | Khabarhub Khabarhub

निर्णय नदिई सर्वोच्चले बिताइदियो चार वर्ष, ३१ ‍औँ पेसीमा पनि सुनुवाइ नभएपछि घर फर्किँदै हितेन्द्रदेव

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय बदर मागसहित हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिट सोमाबर पनि हेर्न नभ्याइनेमा परेको छ । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक शाक्यले दायर गरेको रिटमा सोमबार पनि सुनुवाइ नभएपछि उनी घर फर्किने पक्का भएको छ। रिट सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा पेसी…