Live on
Your Voice, Your Power
काठमाडौं- ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् । मोबिल सङ्कलन गरी राखिएको एक टहरामा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएको प्रहरीले जनाइएको छ । आगलागीबाट रौतहट जिल्ला घर भई हाल ग्वार्को बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत…