प्रवास « Khabarhub

प्रविधिमैत्री तालिम केन्द्र खोल्न इजरायलका राष्ट्रपतिसमक्ष प्रस्ताव

जेरोसेल- इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अञ्जान शाक्ले नेपालमा प्रविधिमैत्री तालिम केन्द्र खोल्न इजरायलसमक्ष प्रस्ताव गरेकी छन् । जेरोसेलमा इजरायली राष्ट्रपति रिउनभेन रिभलीनसँगको भेटमा राजदूत शाक्यले नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्न प्रस्ताव गरेकी हुन्। आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने राष्ट्रपति भवन पुगेकी राजदूत शाक्यले उच्च…