प्रवास Archives | Page 19 of 98 | Khabarhub Khabarhub

एनआरएनए अमेरिकाको युवा उपाध्यक्षमा अनुप खनालको उम्मेदवारी

काठमाडौँ– गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागि वर्तमान कार्यसमितिका सचिव अनुप खनालले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले ‘युवाहरूको वृहत सहभागिता, संस्थाको दिगो सफलता’ भन्ने नारासहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका  हुन् । गैर आवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउने क्षमता भएका खनालले गैर आवासीय नेपाली संघ…