Live on
Your Voice, Your Power
दोहा : रियादस्थित नेपाली दूतावासले साउदी अरबमा कार्यरत नेपालीहरूलाई आफ्नो समस्या वा गुनासो टिपाउन अनुरोध गरेको छ। दूतावासले बिहीबार साँझ एक सूचना जारी गर्दै साउदी अरबमा कार्यरत रहेका नेपाली नागरिकहरूलाई कुनै समस्या वा गुनासो भए यहाँ दिएको लिंक मा गई आफ्नो समस्या वा गुनासो अनलाइन मार्फत पठाउन अनुरोध गरेको हो । समस्यामा परेका नेपालीहरूले पठाएको…