Live on
Your Voice, Your Power
दोहा-कुवेतमा ज्यान गुमाएका तथा घाइते भएका १ सय १ जना नेपाली कामदारका परिवारले पाउने क्षतिपूर्ति अर्थात् ब्लडमनी बापतको रकम नेपाल पठाएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा घाइते भएका नेपालीहरूले कम्पनीबाट पाउनु पर्ने रकम दूतावासको पहलमा सम्बन्धित कम्पनीबाट उठाएर नेपाल पठाइएको दूतावासले जनाएको छ। दूतावासका अनुसार १०१ जना मृतक तथा…