प्रवास Archives | Page 28 of 89 | Khabarhub Khabarhub

बहराइनको रमादान बजारमा नेपाली उत्पादनको प्रवर्द्धन

दोहा - बहराइनको रमादान बजारमा नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ । रमादान बजारमा विभिन्न हस्तकलाको सामग्री, चिया, पस्मिना सल, नेपाली उत्पादनहरू तथा सेल रोटी, म:म, खाना सेट लगायत नेपाली परिकारहरुको प्रवर्द्धन गरिएको मनामास्थित नेपाली दूतावासले जनाएको छ । बहराइन अधिराज्यस्थित सार मलमा रमादानको अवसरमा यसोसेसन अफ साउथएस्ट एसियन नटीसन्सको संयोजकत्वमा सञ्चालित फुड फेस्टीवलमा दूतावासले पनि…