Live on
Your Voice, Your Power
दोहा– कतारमा कार्यरत श्रमिकको स्वास्थ्य सुरक्षा र कतारको नयाँ कानुन बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग समिति कतारले आयोजना गरेको एक महत्त्वपूर्ण कार्यक्रममा आयोग कतारका महासचिव महामहिम सुल्तान अल जमालीको प्रमुख उपस्थितिमा र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको विशेष उपस्थितिमा निर्माण क्षेत्रमा आबद्ध ३० भन्दा बढी…