Live on
Your Voice, Your Power
दोहा : कुवेतमा चर्को घाममा काम गर्ने १३ विदेशी श्रमिक पक्राउ परेका छन् । कुवेतस्थित पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) को फरवानीया गभर्नरोरेटका पेशागत सुरक्षा विभागका प्रमुख अहमद दश्तीका अनुसार निरीक्षणको क्रममा उनीहरुलाई पक्राउ गरिएको बताए । पीएएमको टोलीले तीन वटा साइटहरुमा निरीक्षण गर्दा नियम उल्ल्घन गर्ने कम्पनीहरुलाई कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको जनाएको…