प्रवास « Khabarhub

रविका विश्वासपात्र मोहनजंग अमेरिकामा पक्राउ परे

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका विश्वासपात्रमध्येका एक मोहनजंग थापा अमेरिकामा पक्राउ परेका छन् । अमेरिकी आप्रवासन र भन्सार प्रवर्तनले लामिछाने नेतृत्वको रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका थापालाई पक्राउ गरेर संघीय हिरासत केन्द्रमा राखेको हो । साताअघि पक्राउ परेका थापा अहिले प्रहरीको हिरासतमा छन् । थापा एक साताअघि नेपालबाट अमेरिकातिर लागेका थिए…