प्रवास Archives | Page 9 of 89 | Khabarhub Khabarhub

एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन आजदेखि

ओमान- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारदेखि सुरु हुँदै छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको  छ । सम्मेलन बुधबारदेखि जुन ३० सम्म ओमानको राजधानी मस्कटमा हुने तय हो ।  होलिडे मस्कट होटलमा हुने तय भएको सम्मेलनको तयारी पूरा भएको एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खालीले बताए । उनले यो…