प्रवास « Khabarhub

कोरोना संकटले उपचार नपाएका क्यान्सर पीडित शेर्पाको अमेरिकामा निधन

न्युयोर्क- कोरोनाको संकटमा परेर क्यान्सर पीडित पेम्बा रिन्जी लामा शेर्पाको केमोथेरापी अभावमा निधन भएको छ। ५२ वर्षीय लामाको न्युयोर्क प्रेस्टबेटरिन अस्पतालमा गत बुधबार साँझ निधन भएको हो। करिब नौ वर्षअघि अमेरिका पुगेका उनी सोलुखुम्बु दूधकुण्ड नगरपलिका–५ छिनाक्पु गाउँका हुन्। पेटको क्यान्सरको उपचारका लागि गत ६ महिनादेखि दुई–दुई सातामा केमोथेरापि लिँदै आएका थिए। तर, कोरोना लकडाउनका…