प्रवास « Khabarhub

आप्रवासी कामदारको आइडी नविकरणमा जरिवाना नलिने कतारको निर्णय

दोहा - कतारले कोरनाको कारण भिसा अबधि सकिएको तथा बिदा गएको ६ महिनाभित्र फर्किन नसकेकाहरुले आइडी नविकरणबापत तिर्नुपर्ने अतिरिक्त शुल्क नलिने भएको छ । कोभिड-१९को कारणले कतारबाहिर फसेका कतारी अकामा (आइडी) बाहक आप्रवासी नागरिकहरुले समयमै नविकरण नगर्दा तिर्नुपर्ने अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको कतारको आन्तरिक मन्त्रालयले बताएको छ। कतार सरकारको यो निर्णयसंगै कतारबाट बिदामा…