Live on
Your Voice, Your Power
काठमाडौँ- वैदेशिक रोजगारीका क्रममा धेरैको संख्यामा नेपाली रहेको साउदी अरबमा केही कम्पनीले झुक्काएर कागजातमा बेतलबी बिदाको लागि मन्जुरी रहेको भनेर सही छाप गर्न लगाइएको पाइएको छ । त्यस्ता कागज अरेबिक भाषामा लेखिने गरेका छन् । नेपाली महावाणिज्यदूतावास जेद्दाले कोरोना भाइरसको महामारीको समयमा धेरै कम्पनीहरूले आफ्ना कामदारलाई दिनुपर्ने तलब, आवासीय सुविधा र खाना भत्ताको उपलब्धताबारे आफ्नो…