प्रवास « Khabarhub

गाजाबाट प्यालेस्टाइनीलाइ अन्यत्र सार्ने ट्रम्पको घोषणामा माओवादीको आपत्ति

काठमाडौं- गाजाबाट प्यालेस्टाइनी जनतालाई अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाप्रति नेकपा माओवादीले असहमति प्रकट गरेको छ । नेकपा माओवादीका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ट्रम्पको सो घोषणा अन्तर्राष्ट्रिय मान्यता विपरीत भएको पनि बताएका छन् । ‘प्यालेस्टाइन अन्तर्गतको गाजा क्षेत्रलाई अमेरिकाले कब्जामा लिने र त्यहाँ रहेका प्यालेस्टिनी जनतालाई विश्वको अन्य स्थानमा बसोबासको लागि पठाउने अमेरिकी राष्ट्रपति…