Live on
Your Voice, Your Power
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आसन्न निर्वाचनमा सन्तोष कुँवरले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन् । अहिलेको कार्यकालमा महासचिव रहेका कुँवरको प्यानलमा उपाध्यक्षमा बबिन मिश्र, महासचिवमा चूडामणि सापकोटा, सचिवमा कल्याण खड्काले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै राष्ट्रिय युवा संयोजकमा रिज्नु अधिकारी, कोषाध्यक्षमा निजन चौलागाईंले उम्मेदवारी घोषणा गरेका छन् । अनुभवी र नेतृत्वदायी भूमिकामा…