प्रवास « Khabarhub

नेपाली मुलका निर्मलले दिए फ्रान्सको ओभरभिलिय शहरको उप–प्रमुखका लागि उम्मेदवारी

फ्रान्स- नेपाली मुलका निर्मल अर्यालले फ्रान्समा आगामी मार्चमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । उनले रेभेइए ओबरभिलिए (Reveiller Aubervilliers) समूहको तर्फबाट नगर उप–प्रमुखका लागि उम्मेदवारी दिएका हुन् । स्थानीय तहको निर्वाचन आगामी मार्च  १५ र २२ तारिकमा हुनेछ । फ्रान्सको पेरिस नगरपालिकासँग जोडिएको सेनशाँनदनि जिल्लामा रहेको ओभरभिलिय नगरपालिका जिल्लाको चौथो ठूलो नगरपालिका…