Live on
Your Voice, Your Power
एजेन्सी– नेपोलियन बोनापार्टको जन्म अगस्ट १५, १७६९ मा कोर्सिकाको एक मध्यम वर्गीय परिवारमा भएको थियो। उनका पुर्खाहरू १६औं सताब्दीमा कोर्सिका आएर बसे। उनी एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए । उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा…