Live on
Your Voice, Your Power
कुनै बेला अमेरिकामा दासदासी राख्न पाउने चलन थियो। त्यहाँका धनीमानीले बजारबाट दासदासी किनेर राख्थे। त्यसै समयमा एकजना धनी मानिसले बेन्कर नामको एक अत्यन्त मेहनती दास किनेर घरमा ल्याए। बेन्कर निकै परिश्रमी थिए। उनी काममा कहिल्यै ढिलासुस्ती गर्दैनथे। मालिकको सेवा गर्नुलाई आफ्नो धर्म मान्थे। त्यसैले उनका यस्ता गुणबाट मालिक पनि सन्तुष्ट थिए। एक दिन बेन्कर आफ्नो…