प्रेरक Archives | Page 14 of 25 | Khabarhub Khabarhub

गुरु नानकको एक प्रेरक भनाइ

गुरु नानक ज्ञानको प्रसार गर्दै एउटा गाउँमा पुगे । प्रचण्ड गर्मीको कारण उनको घाँटी सुकेको थियो । गुरु नानकलाई तीर्खाले सताएको छ भनेर जमिन्दारको सोह्र वर्षीय छोरो चाँदीको भाँडामा चिसो पानी लिएर आयो । गुरु नानकले किशोरको शिरमा हात राखेर मुस्कुराउँदै भने— ‘म तिनै व्यक्तिहरुको हातले दिएको पानीमात्र पिउँछु, जसका हातमा कठिन श्रम गरेको कारण…