Live on
Your Voice, Your Power
जीवन एउटा संघर्ष हो । दुखमा हार मान्ने होइन, संघर्ष गर्न सिक्नुपर्छ, अनि मात्र सफल भइन्छ । मानिसका सम्पूर्ण सफलताको साधक संघर्ष हो । उत्साह, हिम्मत, साहस, आटका साथ संघर्ष गरेर पाएको सफलताले नै जीवनलाई सार्थक तुल्याउँछ । केही उपलब्धी हासिल गर्नका लागि संघर्ष निरन्तर गर्नु आवश्यक मानिन्छ । संघर्ष सम्बन्धी विभिन्न विद्युवानहरुका भनाइ :…