Live on
Your Voice, Your Power
एकपटक महाराज रणजीत सिंह हात्तीमा बसेर घुम्नका लागि निस्किए । उनी रमाइलो दृश्यावलोकन गरी बाटामा जाँदै थिए । उनी जाँदै गरेको बाटोको एक ठाउँमा केही केटाले ढुंगा हानेर पाकेको बेल झारिरहेका थिए । उनीहरू जोड–जोडले ढुंगाले हिर्काएर बेल झार्ने प्रयत्न गरिरहेका थिए । संयोगले उनीहरूले हानेको एउटा स–सानो ढुंगाले महाराज रणजित सिंहलाई लाग्यो । ढुंगा…