Live on
Your Voice, Your Power
अनलाइन रिटेल कम्पनी अलिबाबाका चियरम्यान ‘ज्याक मा’ कुनै समय एसियाकै धनाढ्य व्यक्तिमा गनिन्थे । उनले ‘वाण्डा ग्रुपका रुवाङ्ग जियानलिनलाई पछि पार्दै धनी व्यक्तिको सूचीमा परेका थिए । ब्लूमबर्गको इण्डेक्स अनुसार ज्याकको सम्पत्ति २३ बिलियन डलर पुगेको छ । जब चीनमा पहिलो पटक केएफसी आएको थियो तब २४ जनाले नोकरीको लागि आवेदन दिएका थिए । जसमा…