Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट दर्शकमाझ लोकप्रिय बनेका अभिनेता मुश्ताक खानको बिहीबार साँझ क्यान्सरका कारण निधन भएको छ । अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको निधनसँगै लामो समयदेखि चलचित्र तथा रंगमञ्चमा सक्रिय एक परिचित कलाकारको यात्रा टुंगिएको छ । उनका छोरा मोहसिनले बताएअनुसार, अस्पताल भर्ना हुनुअघिसम्म…