बलिउड/हलिउड « Khabarhub

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो प्रेम, जटिल भावना र असफल सम्बन्धहरूको पनि केन्द्र हो । केही जोडी वर्षौँ बिताउँदै सुमधुर जीवनमा रमाइरहेका छन् भने कतिपय यस्ता प्रेमकथा पनि छन्, जसको चमक पर्दामा देखियो तर वास्तविक जीवनमा अधुरै रह्यो । नरगिस–राज कपुर, मधुबाला–दिलीप कुमार, अमिताभ–रेखा, ऐश्वर्या–सलमान र सुरैया–देव आनन्द जस्ता जोडीको…