Live on
Your Voice, Your Power
काठमाडौं- पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसाँझलाई लक्षित गर्दै बम विस्फोटको धम्की आएपछि भारतको लुधियानामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नगर आयुक्तको आधिकारिक इमेलमा आएको धम्कीपूर्ण सन्देशले प्रशासन र सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको हो । सोमबार बिहान ७:२८ बजे पठाइएको इमेलमा लुधियानाकी मेयर इन्द्रजीत कौरको घर र कार्यालयसँगै दिलजीत दोसाँझको घरमा पनि बम…