बलिउड/हलिउड « Khabarhub

‘पठान’मा शाहरुखलाई सय करोड पारिश्रमिक

मुम्बई– बलिउड अभिनेता शाहरुख खान भारतको लोकप्रिय अभिनेता हुन् । यो कुरामा कुनै शंका नै छैन । यही लोकप्रियताको कारण उनले मागे जति पारिश्रमिकमा निर्माताहरु उनलाई फिल्ममा अनुबन्धित गराउछन् भन्ने पछिल्लो उदाहरण फिल्म ‘पठान’लाई हेरे पुग्छ । शाहरुखका पछिल्ला फिल्म बक्सअफिसमा फ्लप रहे पनि उनले यशराज फिल्मस्को ‘पठान’मा आफूले मागे जति पारिश्रमिक पाएका छन् ।…