बलिउड/हलिउड « Khabarhub

बलिउडको चर्चित प्रेमकथा : अमिताभ बच्चन र रेखा

काठमाडौं - बलिउडको इतिहासमा असंख्य हल्ला र गोप्य प्रेमकथा सुनिन्छन्। धेरै कथा समयसँगै हराउँछन्, तर अमिताभ बच्चन र रेखाको प्रेमकथा भने अझै पनि बलिउडकै सबैभन्दा चर्चित प्रेम प्रसंग मध्ये एक मानिन्छ। अमिताभ बच्चनको नाम जीवन्त अभिनेत्री रेखासँग जोडिएको थियो, जसको चर्चा उनी जया बच्चनसँग विवाह गरेर तीन वर्ष बिताइसकेपछि सुरु भयो। समयसँगै धेरै कथा बिर्सिइन्छन्,…