बलिउड/हलिउड « Khabarhub

गायक बने टाइगर श्राफ‌‌, रुचाइयो गीत (भिडियो)

बलिउडमा एक्सन स्टारको परिचय बनाएका टाइगर श्राफले स्वर दिएको गीत सार्वजनिक भएको छ । बीग बैंग म्युजिकबाट उनले आफ्नो पहिलो गीत सार्वजनिक गरेका हुन् । साथै गीतको भिडियोमा टाइगर श्राफको अभिनय समेत देख्न सकिन्छ । ‘अनबिलिवेबल’ बोलको गीतमा स्वर दिएका टाइगरलाई गायकका रुपमा पनि दर्शकले रुचाएका छन् । यो गीत रिलिज भएको २४ घण्टा नहुँदै…