Live on
Your Voice, Your Power
बलिउड अभिनेता अभिषेक बच्चनले मनमर्जिया फिल्ममा गरेको अभिनयको धेरैले तारिफ गरेका थिए । उनले एक सस्पेन्स थ्रीलर फिल्मको घोषणा गरिसकेका छन् । हालै अभिषेकले सामाजिक सञ्जालमार्फत फेरि सरप्राइजको घोषणा गरेका छन् । योसँगै फ्यानले ऐश्वर्या राय गर्भवती भएको अड्कल काट्न थालेका छन् । बुबा अमिताभ बच्चनजस्तै अभिषेक पनि सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । फ्यानलाई उनले…