बलिउड/हलिउड Archives | Page 16 of 189 | Khabarhub Khabarhub

अमिताभले छोरीलाई घर दिएपछि अभिषेक-ऐश्वर्या डिभोर्सको चर्चा

काठमाडौं- बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या रायबीच डिभोर्सको अपुष्ट समाचार अहिले चर्चामा छ। यसबारे यी दुवै जोडीले मुख खोलेका छैनन्। तर, सार्वजनिक कार्यक्रममा पनि बोलचाल नगर्दा डिभोर्सको कुरा फैलाउनेलाई थप मसला मिलेको छ। पछिल्लो समय विभिन्न कार्यक्रममा यी जोडी छुट्टा-छुट्टै देखिन्छन्। सँगै भएकोमा पनि उनीहरुको बोलचाल नहुँदा डिभोर्सको ‘र्‍युमर’ सत्य उन्मुख देखिन्छ। भारतीय मिडियाको…